साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने



प्रकाशित मिति : भाद्र १५, २०८१ शनिबार

साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए)द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ ।

सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ ।

उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रुपमा संचालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School