१० तस्वीरमा हेर्नुहोस्, स्पेनलाई युरो कप फुटबलको ट्रफीले दिलाएको खुशी

प्रकाशित मिति : असार ३१, २०८१ सोमबार

स्पेनले युरो कप फुटबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । यो स्पेनका लागि कीर्तिमानी चौथों पटकको युरो कपको उपाधि हो ।

जर्मनीको बर्लिनमा सोमबार बिहान सम्पन्न भएको फाइनलमा इंग्ल्यान्डलाई २-१ को गोल अन्तरले हराउदैँ स्पेन युरो कपको च्याम्पियन बन्न सफल भएको हो । यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट बञ्चित बनेको छ।

युरो कपको उपाधि जितेपछि स्पेनका खेलाडी र समर्थकहरु :

तस्वीरहरु : एपीबाट 

Source link

Leave a Comment