सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू)


२७ चैत, काठमाडौं । ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ता र प्रहरीबीच मंगलबार सिंहदरबार नजिक पुग्दा घम्साघम्सी भएको छ ।

भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढ्दा प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारी बीच घम्साघम्सी भएको थियो । त्यसक्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको थियो ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो  भने री सादा पोशाकका प्रहरीदेखि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।

त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजा सहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू) सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School