Triphala Juice
Original price was: ₨ 925.00.₨ 845.00Current price is: ₨ 845.00.
Triphala Juice/त्रिफला रसका सम्भावित स्वास्थ्य सहयोगहरू
-
- त्रिफला रसले शरीरमा रहेको (रोग प्रतिरोधी कोष (Natural Killer Cell) लाई बढाउँछ ।
- साथै रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गर्दछ ।
- त्रिफला विवन्ध (Constipation) को लागि एक उत्तम पेय हो । साथै अम्लपित्त (Gastritis) प्रमेह(चिनीरोग), अर्जिण, अपच, अर्ष (Piles) मा अत्यन्त फइदा पु¥याउँछ । Cardiac Tonic हुने भएकोले मुटुमा लाग्ने रोगहरूबाट बचाउछ ।
- आँखा, कपाल, छाला आदिमा लाग्ने रोगहरूबाट बचाउँछ । शरीरमा स्फुर्ति तथा बल प्रदान गर्दछ ।
- प्रशस्त मात्रामा ख्ष्तबmष्ल ऋ पाइनुका साथै ब्लतष्(यहष्मबलत भएकोले तुरुन्त रोग प्रतिरोधात्मक शक्ति बढाउँदछ ।
- Flavonoids घटक पाइने भएकोले Immunomodulatory को काम गर्दछ र शरीरमा anti body तथाNatural Killer cell को वृद्धि गरी रोग प्रतिरोधात्मक शक्ति प्रदान गदछ ।
- दुवलता (General Debility) मा अत्यन्त फाइदा गदछ ।
- कायाकल्प गर्ने र बुढ्यौली रोक्ने (Rejuvente & anti age) भएकोले शरीर पोषण गर्ने तथा ताजा उमेर देखाउन मद्दत गदछ ।
- Pro biotic भएकोले पाचन कोषको वृद्धि गर्दछ । साथै शरीरका विकार कोषहरूलाई निष्क्रिय बनाउँछ ।
- अपच, अजिर्ण (Indigestion & Loss of Appetite) कलेजोसम्बन्धी विकार , जण्डिस, पेट दुख्ने मा अत्यन्त फाइदाजनक छ ।
- मुटुलाई पोषण (Heart tonic) गर्दछ । रक्तसञ्चरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ । रक्त शद्ध गरी रगत विकारबाट उत्पन्न हुने समस्याबाट बचाउँछ ।
- पिसाब पोल्ने, दुख्ने कम गर्दछ र संक्रमाणबाट जोगाउँछ ।
- कुष्ठरोगलाई निको पार्न मद्धत गर्दछ । छालामा हुने चाया, पोतो तथा अन्य छालासम्वन्धि रोगहरूमा अत्यन्त फाइदा पु¥याउँछ । छाला खुक्खा हुन दिँदैन । छालालाई सधै चम्किलो राख्दछ ।
- डायबिटीज, कोलेस्ट्रोल, सन्तुलन राख्न प्रयोग गरेको पाइन्छ ।
- बुद्दिमता (Intelligence) बढाउन प्रयोग हुने गर्दछ
Conclusion: Triphala Juice
त्रिफला तीन प्रमुख औषधीय फलबाट बनेको परम्परागत आयुर्वेदिक संयोजन हो, जसमा Gallic Acid, Tannins, Flavonoids, Ascorbic Acid (Vitamin C) लगायत विभिन्न जैव सक्रिय यौगिकहरू पाइन्छन्। यी घटकहरूले antioxidant तथा अन्य जैविक गतिविधिमा भूमिका खेल्न सक्ने अध्ययनहरूले देखाएका छन्।
आयुर्वेदमा त्रिफलालाई “रसायन (Rasayana)” अर्थात् शरीरको समग्र स्वास्थ्य र पुनर्ताजगीलाई सहयोग गर्ने परम्परागत संयोजनका रूपमा मानिन्छ। त्यसैले, सही प्रयोग र स्वस्थ जीवनशैलीसँगै त्रिफला रसलाई दैनिक स्वास्थ्य व्यवस्थापनको पूरकका रूपमा लिन सकिन्छ। read more
नोट :यो उत्पादन औषधि होइन, जडीबुटीजन्य विशिष्ट पेय हो ।
Description
त्रिफला जुस
Triphala Juice मा विभिन्न किसिमका घटक जस्तै Vitamin C, Alkaloids, Tannin, Ascorbic acid, Cardiac, Glycoside, Saponins, Gallic Acid आदि पाइन्छ । जडीबुटी विशेषज्ञहरूको मतअनुसार त्रिफला एक उत्तम रसायन (Rejuvenative) समिश्रण मानिन्छ ।
प्रोपोलिस Triphala Juice फाइदाहरु
- त्रिफला रसले शरीरमा रहेको (रोग प्रतिरोधी कोष (Natural Killer Cell) लाई बढाउँछ ।
- साथै रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गर्दछ ।
- फला विवन्ध (Constipation) को लागि एक उत्तम पेय हो । साथै अम्लपित्त (Gastritis) चिनीरोग, अर्जिण, अपच, अर्ष (Piles) मा अत्यन्त फइदा पु¥याउँछ । Cardiac Tonic हुने भएकोले मुटुमा लाग्ने रोगहरूबाट बचाउछ ।
- आँखा, कपाल, छाला आदिमा लाग्ने रोगहरूबाट बचाउँछ । शरीरमा स्फुर्ति तथा बल प्रदान गर्दछ ।
- प्रशस्त मात्रामा ख्ष्तबmष्ल ऋ पाइनुका साथै ब्लतष्(यहष्मबलत भएकोले तुरुन्त रोग प्रतिरोधात्मक शक्ति बढाउँदछ ।
- Flavonoids घटक पाइने भएकोले Immunomodulatory को काम गर्दछ र शरीरमा anti body तथाNatural Killer cell को वृद्धि गरी रोग प्रतिरोधात्मक शक्ति प्रदान गदछ ।
- दुवलता (General Debility) मा अत्यन्त फाइदा गदछ ।
- कायाकल्प गर्ने र बुढ्यौली रोक्ने (Rejuvente & anti age) भएकोले शरीर पोषण गर्ने तथा ताजा उमेर देखाउन मद्दत गदछ ।
- Pro biotic भएकोले पाचन कोषको वृद्धि गर्दछ । साथै शरीरका विकार कोषहरूलाई निष्क्रिय बनाउँछ ।
- अपच, अजिर्ण (Indigestion & Loss of Appetite) कलेजोसम्बन्धी विकार , जण्डिस, पेट दुख्ने मा अत्यन्त फाइदाजनक छ ।
- मुटुलाई पोषण (Heart tonic) गर्दछ । रक्तसञ्चरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ । रक्त शद्ध गरी रगत विकारबाट उत्पन्न हुने समस्याबाट बचाउँछ ।
- पिसाब पोल्ने, दुख्ने कम गर्दछ र संक्रमाणबाट जोगाउँछ ।
- कुष्ठरोगलाई निको पार्न मद्धत गर्दछ । छालामा हुने चाया, पोतो तथा अन्य छालासम्वन्धि रोगहरूमा अत्यन्त फाइदा पु¥याउँछ । छाला खुक्खा हुन दिँदैन । छालालाई सधै चम्किलो राख्दछ ।
- डायबिटीज, कोलेस्ट्रोल, सन्तुलन राख्न प्रयोग गरेको पाइन्छ पाइन्छ ।
- बुद्दिमता बढाउन प्रयोग हुने गर्दछ
- नोट :यो उत्पादन औषधि होइन, जडीबुटीजन्य विशिष्ट पेय हो ।




