प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
  • सुनसरीमा घटेको पछिल्लो घटनापछिको परिस्थितिबारे उनले विशेष सम्बोधन गर्ने भएका हुन् ।
  • प्रधानमन्त्री निकट स्रोतले आजै उनले देशवासीलाई सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।

१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।





Source link

Leave a Comment

Translate »