News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाल राष्ट्र बैंकले ११ कात्तिकका लागि अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा तोकेको छ ।
- राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
- आज पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ पनि घटेको छ ।
११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ ।
आज स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर क्यानेडियन डलर र सिंगापुर डलरको भाउ पनि घटेको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा तोकेको थियो ।
आज युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ०७ पैसा तोकिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा तोकिएको थियो ।
अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा थियो ।
आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा तोकिएको थियो ।
हेर्नहोस् आजको विदेशी मुद्राको विनिमय दर