अमेरिकामा अँग्रेजी बोल्न नजान्ने नेपाली झण्डै ४० प्रतिशत, विगतको तुलनामा सुधार
प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार अमेरिकामा नेपाली जनसंख्या तीव्र गतिमा बढिरहेको भए पनि ठूलो संख्यामा नेपालीहरुले अंग्रेजी भाषामा निपुणता हासिल गर्न चुनौतीहरूको सामना गरिरहेका छन्। एसियन अमेरिकन फेडरेशन डेटा सेन्टर र हालैको प्यू रिसर्चको तथ्यांकले यस्तो देखाएको छ। एसियन अमेरिकन फेडरेशन डेटा सेन्टरको तथ्यांकअनुसार, न्यूयोर्क शहरमा बसोबास गर्ने …