अमेरिकाको मिचिगनमा चक्कु प्रहार, ११ जना घाइते
प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार अमेरिकाको मिचिगनमा चक्कु प्रहार हुँदा ११ जना घाइते भएका छन । मिचिगन राज्यको ट्राभर्स सिटीमा अवस्थित वालमार्ट स्टोरमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ११ जना घाइते भएका हुन । ग्राण्ड ट्राभर्स काउन्टीका शेरिफ माइकल शिया अनुसार ४२ वर्षे आरोपी मिचिगनका बासिन्दा हुन् । …