१ रन बनाएर आउट भए कुशल मल्ल



प्रकाशित मिति : असार १, २०८१ शुक्रबार

आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ल ३ बलमा १ रन बनाएर आउट भएका हुन् ।





Source link

Leave a Comment