होलीको रङ्गमा रङ्गिएको वसन्तपुर (तस्बिरसहित)

काठमाडौँको वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा होली मनाउनेहरूको चहलपहल बढेको छ।  

फागु पूर्णिमाका दिन काठमाडौँ उपत्यकासहित देशका पहाडी जिल्लाहरूमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।

गत चैत ४ गते वसन्तपुरमा होलीको चीर ठड्याइएसँगै विधिवत रुपले सुरु भएको होलीको आज मुख्यदिन विशेष चहलपहल देखिएको छ।

तस्बिरसहितः

होलीको रङ्गमा रङ्गिएको वसन्तपुर (तस्बिरसहित)
होलीको रङ्गमा रङ्गिएको वसन्तपुर (तस्बिरसहित)
होलीको रङ्गमा रङ्गिएको वसन्तपुर (तस्बिरसहित)
होलीको रङ्गमा रङ्गिएको वसन्तपुर (तस्बिरसहित)
होलीको रङ्गमा रङ्गिएको वसन्तपुर (तस्बिरसहित)

प्रकाशित: ११ चैत्र २०८० ११:२२ आइतबार

Source link

Leave a Comment