सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति


सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। 

सुन जाँचबुझ आयोगले उनलाई मुद्दा नै चलाउन सिफारिस गरेसँगै महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार लुम्बिनी प्रदेशबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो।

प्रकाशित: ५ चैत्र २०८० १७:५४ सोमबार





Source link

Leave a Comment