साबिक बिजेता अर्जेन्टिना कोपा अमेरिका कप को फाइनलमा

साबिक बिजेता अर्जेन्टिना कोपा अमेरिका कप को फाइनलमा



प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा अर्जेन्टिना पुगेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा क्यानडालाई २-० को गोलअन्तरले हराउदै साबिक बिजेता अर्जेन्टिना उपाधि नजिक पुगको हो ।

अर्जेन्टिनाका लागि २२ औ मिनेटमा जुलियन अल्वारेज र ५१ औ मिनेटमा लिओनल मेसीले गोल गरे । चालु प्रतियोगितामा मेसिको यो पहिलो गोल हो ।

यो जित संगै अर्जेन्टिना दोश्रो पटक लगातार उपाधि नजिक पुगेको छ ।

अब अर्जेन्टिनाले उपाधिका लागि बिहिबार बिहान पौने ६ बजे उरुग्वे र कोलम्विया बिचको दोश्रो सेमिफाइनको बिजेता संग असार ३१ गते खेल्नेछ ।

साबिक बिजेता अर्जेन्टिना कोपा अमेरिका कप को फाइनलमा

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई हराएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School