रोपाइँको चटारो


मोरङ पथरी शनिश्चरे-६ का किसानहरू बिहीबार धानको बिउ (ब्याड) उखेल्दै। बुधबार पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ। तस्बिर: गोपाल काफ्ले/रासस



Source link

Leave a Comment