रहेनन् पत्रकार पुडासैनी



प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी नेपाल भ्युजमा कार्यरत थिए ।





Source link

Leave a Comment