प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार
जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
