महरालाई विमानस्थलबाट सिधै सीआईबी लगियो


नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ।

केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै सीआईबीको कार्यालय लगिएको हो।

आज बिहान ९ बजे कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएको थियो।



Source link

Leave a Comment