भारत र अमेरिकाको सहकार्यले विश्वमा नयाँ सन्देश जाने मोदीको भनाई



प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिने बताएका छन । भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५०० अर्ब अमेरिकी डलरको लक्ष्य राखेको मोदीले बताएका हुन ।

मोदीले अमेरिकाका जनता ट्रम्पको आदर्श वाक्य ‘समृद्धिका लागि मेगा साझेदारी बारे सचेत रहेका बताएका छन् । उनले भारतका जनता पनि विकसित भारत सन् २०४७ को लक्ष्य तर्फ अघि बढिरहेका बताए ।

भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारत र अमेरिकाले तेल र ग्यास व्यापारलाई बलियो बनाउने प्रधानमन्त्री मोदीको भनाई छ ।

भारत र अमेरिकाको सहकार्यले विश्वमा नयाँ सन्देश जाने मोदीको भनाई

द्विपक्षीय व्यापारलाई सन् २०३० सम्ममा दोब्बरभन्दा बढीमा पु¥याउने लक्ष्य पनि अमेरिका र भारतले राखेका छन ।

भारत र अमेरिकाबीचको साझेदारी र सहयोगले राम्रो संसारलाई आकार दिन सक्ने भारतीय प्रधानमन्त्री मोदीको दावी छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School