भारतले १७ वर्षपछि उचाल्यो आईसीसी टि- २० विश्वकप क्रिकेटको ट्रफी



प्रकाशित मिति : असार १५, २०८१ शनिबार

आईसीसी टि- २० विश्वकप क्रिकेटको उपाधी भारतले जितेको छ ।

बार्बाडोसको मैदानमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकप २०२४ को उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको टोलीले १६९ रन मात्रै बनाउन सक्यो ।





Source link

Leave a Comment