बेलायतले भन्यो – ‘वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णय गलत’



प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णयप्रति बेलायतले विरोध जनाएको छ ।

यस क्षेत्रमा बस्ती बसाउँदा प्यालेस्टिनी र इजरायली दुवैको सुरक्षालाई हानि पुर्याउने तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने मध्यपूर्वका लागि बेलायती मन्त्री हामिश फाल्कनरले बताएका छन् ।

इजरायलले बस्ती विस्तार रोकी वेस्ट बैङ्कको अस्थित्वलाई जोगाउनु पर्ने उनले बताए ।

बेलायतले भन्यो – ‘वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णय गलत’

बेलायतले भन्यो – ‘वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णय गलत’

इजरायली मन्त्रीपरिषद्ले केही दिन अघि कब्जा गरिएको वेस्ट बैङ्कमा १३ वटा नयाँ बस्ती बसाउने योजनालाई अनुमोदन गरेको थियो ।





Source link

Leave a Comment