पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा)



प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

बौद्ध धर्मावलम्बीहरुले गुरु पद्मसंभवको २९०० सयौं जन्मजयन्ती मनाउँदैछन् । तिब्बती पात्रो मेन्चि खाङ अनुसार गुरु पद्यमसंभवले २९०० वर्ष अगाडि जन्म लिएको मानिन्छ ।

बौद्ध धर्मावलम्बीले पद्मसंभवको जन्मदिन विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । पद्मसंभवको जन्मोत्सव तीन दिनसम्म मनाउने गरिन्छ ।

गोदारीको ञिङमा जोग्छेन श्री सिंह गुम्बा (रातो गुम्बा) मा आयोजना गरिएको कार्यक्रममा विभिन्न देशबाट बौद्ध धर्मावलम्बीहरु उपस्थित भएकाछन् ।

पद्मसंभवको जन्मोत्सव मनाउन भनेर गुम्बामा ताइवान, रुस, चीन, स्टोनिया, जापान, अमेरिका लगायतका देशबाट बौद्ध धर्मावलम्बीहरु आएकाछन् ।

पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा) पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा)





Source link

Leave a Comment