न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?



प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?

तस्वीर श्रोतः दिमित्रीशिन, हेडन सोलोभिएभ, न्यूयोर्क नेसनल गार्ड

न्युयोर्क सिटीको मेयर छान्नका लागि भएको मतदानको मतपरिणाम आउन सुरु गरेको छ । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको छ । सन् १९६९ मा २३ लाख ९० हजार मत खसेकोमा यसपटक २१ लाखभन्दा बढी मत खसेको छ । अहिलेसम्मको मतपरिणाम यस्तो छ:

 

जोहरान माम्दानी: ६७७,६१५
एन्ड्रयु कुमो : ५६८,४८८
कुर्टिस शिल्वा : १०८,३७७

न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?

न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?

६०.२ प्रतिशत मतगणना





Source link

Leave a Comment