नेपाल ‘ए’ लाई तेस्रो सफलता, मौसमले लिए पहिलो विकेट

नेपाल ‘ए’ लाई तेस्रो सफलता, मौसमले लिए पहिलो विकेट


आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले तेस्रो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।

उनलले आयरल्यान्ड वुल्भ्सका मिटर मुरलाई २१ रनमा आउट गरेका छन्।

जेम्सलाई नेपाल ‘ए’ का रिजन ढकालको बलमा अर्जुन साउदले क्याच आउट गरेका हुन्। जेम्स १२ रनमा पबेलियन फर्किसकेका छन्।

यस्तै आयरल्यान्ड वुल्भ्सका अर्का ओपनर ब्याट्सम्या स्टेफनलाई सहदाव आलमले एलबी डब्लु आउट गरेका हुन्। उनी पनि १२ रनमै आउट भएका थिए।

हालसम्म आयरल्यान्ड वुल्भ्स १९ आभेरको खेल सकिँदा ३ विकेटको क्षतिमा ६१ रना बनाएर खेलिरहेको छ।

प्रकाशित: २१ चैत्र २०८० १०:५७ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School