नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार

नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार



प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

नेपाली बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय निर्धारण भएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School