धोखाको केसमा ट्रम्पलाई पैसा जुटाउन सकस


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धोखा दिएको मामिलामा पैसा जुटाउन समस्या हुन थालेको छ।

बीबीसीका अनुसार न्यूयोर्कका नागरिकसँग धोखा गरेको मामिलामा ४६४ मिलियन डलर भुक्तानी तिर्न ट्रम्पलाई समस्या हुन थालेको हो।

पूर्व राष्ट्रपति ट्रम्पले मार्च २५ सम्म उनले नगद भुक्तान नगरे उनको सबै अचल सम्पत्ती जफत गरिनेछ।

ट्रम्पको रकम भुक्तानीका लागि कुनैपनि कम्पनी तयार छैन भने उनको आफ्नै कम्पनी पनि असमर्थ छ।

प्रकाशित: ७ चैत्र २०८० १४:०५ बुधबार





Source link

Leave a Comment