तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर कोरियाली नागरिकको मृत्यु



प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले दिनुभयो ।

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर कोरियाली नागरिकको मृत्यु

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर कोरियाली नागरिकको मृत्यु

शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।





Source link

Leave a Comment