टि-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो



प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार

टि-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रन बनाएको थियो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो ।





Source link

Leave a Comment