टि २० विश्वकप क्रिकेट सुपर ८ चरण : दक्षिण अफ्रिका संग अमेरिका पराजित

टि २० विश्वकप क्रिकेट सुपर ८ चरण : दक्षिण अफ्रिका संग अमेरिका पराजित



प्रकाशित मिति : असार ६, २०८१ बुधबार

टि २० विश्वकप क्रिकेट अन्र्तगत सुपर ८ चरणको पहिलो खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिका १७६ रनमा समेटिएपछि दक्षिण अफ्रिका १८ रनले बिजयी भएको हो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डि कक ले सर्बाधिक ७४ रन बनाएका थिए । निर्धारीत २० ओभरको खेलमा अफ्रिकाले ४ बिकेटको क्षतिमा १९४ रन बनाएको थियो । अमेरिकाका लागि सौरभ नटबल्लाकर र हरमित सिंहले समान २ विकेट लिए ।

एन्डीज गौसको अभिजित ८० रनको मद्धतले अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनमात्रै बनाउ सक्यो । दक्षिण अफ्रिकाका लागि कागिसो रवाडाले सर्बाधिक ३ विकेट लिए ।

अमेरिका एसोसियट देशबाट सुपर ८ मा प्रबेश गर्ने एक मात्रै टोली हो । नेपाल समुह चरणबाटै बाहिरिएको थियो । बिहिबार बेलुका भारत र अफगानिस्तानबिच खेल हुनेछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School