झण्डालाई लिएर क्रिकेटको नयाँ जर्सीको आलोचना, के भन्छन् पारस ?

झण्डालाई लिएर क्रिकेटको नयाँ जर्सीको आलोचना, के भन्छन् पारस ?


२६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आगामी जेठमा हुने टी-२० विश्वकपमा नेपाली खेलाडीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा छ भने काँधमा नेपालको झण्डा छ ।

तर जर्सी सार्वजनिक भएपछि झण्डा झुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

क्यानका सचिव पारस खड्काले पहिला र अहिलेको झण्डामा केही फरक नभएको बताउँछन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस भन्छन्, ‘ दुबै एउटै हो, पहिलाको जर्सीमा पनि यहिँ नै छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School