जुनियर र क्याटेड वर्ल्ड च्याम्पियनसिपमा कृपा

जुनियर र क्याटेड वर्ल्ड च्याम्पियनसिपमा कृपा


२५ चैत, काठमाडौं । नेपालकी कृपा गुरुङले जुनियर र क्याडेट वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छिन् ।

प्रतियोगिता साउदी अरेबियाको रियादमा यही अप्रिल १० देखि २० सम्म हुनेछ । नेपाली टिमको व्यवस्थापकमा विजय शाही रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित विशेष कार्यक्रमबीच उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बिदाइ गरे र कृपाले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास पोखे ।

टिम आइतबार नै त्यसतर्फ प्रस्थान गरेको छ । कृपाले वुमेन्स इन्डिभिजुएल इपीको क्याडेट र जुनियनर दुवैमा आफ्नो चुनौती पेस गर्नेछिन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School