पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु भएको छ ।
एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्ग्स भिडिरहेका छन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा दर्शकहरुको चाप बढेको छ ।
हेरौं तस्बिरहरु :
कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच ब्याटिङ गर्दै विराटनगर टिम ।कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच खेल हेर्नआएका दर्शको भीड । कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच खेल रुख चढेर हेर्दै दर्शक ।