काठमाडौंमा होलीको रौनक (तस्बिरहरू)


रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा धूमधामका साथ मनाइएको छ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा उत्साहका साथ होली पर्व मनाइएको हो । नेपाली तथा विदेशी नागरिकहरूले उत्साहका साथ होली पर्व मनाएका छन् ।

हेरौँ, खसोखासकर्मी दीपेन्द्र ढुङ्गानाको क्यामेरामा कैद भएका केही तस्बिरहरू :

काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू) काठमाडौंमा होलीको रौनक (तस्बिरहरू)





Source link

Leave a Comment