एमालेले बोलायो केन्द्रीय कार्यालयको बैठक

एमालेले बोलायो केन्द्रीय कार्यालयको बैठक


२४ चैत, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे केन्द्रीय मूख्यालय च्यासलमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

राष्ट्रिय महाधिवेशन परिषद् बैठकको तयारी, सांगठानिक गतिविधि लगायतबारे छलफल गर्न बैठक बोलाइएको अधिकारीले बताए । एमालेले आगामी ८–१० वैशाखमा महाधिवेशन परिषदको बैठक राखेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School