एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू)

एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू)


२६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ ।

सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ । अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू)

एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू) एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School