ईदको अवसरमा सरकारले दियो सार्वजनिक बिदा


सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्। 

 

प्रकाशित: २८ चैत्र २०८० १३:३२ बुधबार





Source link

Leave a Comment