आलमले लिए तेस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको ५ औँ विकेट पतन

आलमले लिए तेस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको ५ औँ विकेट पतन


जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको पाँचौ विकेट पतन गरेको छ।

साहब आलमले आयरल्याण्ड वुल्भ्सका थ्यारेथ डेलनीलाई शून्य रनमै आउट गरेका छन्। यो उनको तेस्रो विकेट हो।

हालसम्मको अवस्थामा कमजोर प्रदर्शन गरिरहेको आयरल्यान्ड वुल्भ्सले १० ओभरको खेल सकिँदा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको छ।

प्रकाशित: २३ चैत्र २०८० १०:२१ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School