आईसीसी विश्वकप क्रिकेट लिग- २ : नेपालविरुद्ध क्यानडाको १०० रन पुरा



प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालविरुद्ध क्यानडाले १०० रन पुरा गरेको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडाले २९.२ ओभरमा १०० रन पुरा गरेको हो ।





Source link

Leave a Comment