CNC Program: Direct Selling Business लाई नयाँ उचाइमा पुर्याउने सूत्र
CNC Program: Direct Selling Business आजको समयमा छिटो विकास भइरहेको व्यवसाय मोडेल हो, जहाँ उत्पादन वा सेवाहरू सिधै ग्राहकसम्म पुर्याइन्छ। यस व्यवसायमा सफलता पाउनका लागि केवल बिक्री मात्र होइन, बलियो ग्राहक नेटवर्क निर्माण गर्नु अत्यन्त आवश्यक हुन्छ। यही उद्देश्यका लागि ग्राहक नेटवर्क निर्माण or CNC Program (Customer Network Creation) प्रयोग …