कञ्चनजंघाको काखमा : इतिहास, संस्कृति र चुनौतीको पदयात्रा

[ad_1] ग्रेट हिमालयन ट्रेल (जीएचटी) को अवधारणा बेलायती नागरिक रबिन बाउस्टेडले सन् २००९ मा सार्वजनिक गरेका हुन् । उनको नेतृत्वमा सन् २००८–२००९ मा १६२ दिन लगाएर पहिलो पटक यो यात्रा पूरा गरिएको थियो । एक व्यक्तिको प्रयासले ग्रेट हिमालयन ट्रेलप्रति चासो बढ्दै गयो । हिमाललाई आधार बनाएर तयार भएको लामो दूरीको पदमार्ग अहिले विश्वभर परिचित … Read more

बन्धक भूगोल : नेपाल, हिमाल, र राष्ट्रको रणनीतिक भविष्य

[ad_1] News Summary Generated by OK AI. Editorially reviewed. नेपालको भूगोलले यसको राजनीतिक विकास र अस्तित्वलाई आकार दिएको छ, हिमालयले राष्ट्रलाई आक्रमणबाट जोगाएको छ र रणनीतिक ढालको भूमिका खेलेको छ। नेपालको वर्तमान राजनीतिक नेतृत्वले भूगोलको रणनीतिक महत्वलाई बिर्सिएर आन्तरिक गुटीय संघर्षमा सीमित भएको छ र स्पष्ट भूराजनीतिक दृष्टिकोण अभाव छ। नेपालले हिमालय क्षेत्रमा तटस्थ सुरक्षा … Read more

नन्दा देवीमा हराएको सीआईएको परमाणु यन्त्र र दक्षिण एशियामा मडारिएको महाविपत्ति

[ad_1] हिमालयको दुर्गम हिमटाकुरा र हिमनदीहरूमुनि शीतयुद्धको एउटा रहस्य पुरिएको छ, जसले ६० वर्षपछि आज पनि दक्षिण एशियाको सुरक्षा र वातावरणीय भविष्यमाथि एउटा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। यो कथा कुनै हलिउड चलचित्रको पटकथाभन्दा कम छैन, जसमा विश्वका उत्कृष्ट पर्वतारोहीहरू, अत्यन्तै गोप्य आणविक प्रविधि र दुई शक्तिशाली देशका सरकारहरूबीचको ठूलो कूटनीतिक प्रक्रिया संलग्न छ। यस … Read more

हिमाल सफा राख्न नयाँ रणनीति : बहन क्षमता हेरेर आरोही संख्या तोकिने

[ad_1] News Summary Generated by OK AI. Editorially reviewed. सरकारले हिमालको सामर्थ्य र बहन क्षमता अनुसार आरोही संख्या र समय तोक्ने पाँच वर्षे कार्ययोजना लागु गरेको छ। कार्ययोजनामा आरोहणअघि फोहोर व्यवस्थापन ब्रिफिङ गरिने र आरोहीबाट फोहोर फिर्ता ल्याउने व्यवस्था गरिएको छ। सगरमाथा क्याम्प २ मा अस्थायी फोहोर संकलन केन्द्र राखिने र रोपवे तथा ड्रोन प्रयोगको … Read more

चीन बसेर हिमालको बिमार जाँचिरहेका नेपाली वैज्ञानिक

[ad_1] बेइजिङ । शीरमा टिलिक्क टल्किने मकालु हिमाल र आँगनमा छङछङ बग्ने अरूण नदी । प्राकृतिक हिसाबले भोजपुर दिंगलाको सौन्दर्य अरू पहाडका प्राकृतिक सौन्दर्यभन्दा फरक थिएन/छैन ।  अन्तर्यमा अर्को सौन्दर्य पनि लुकेको थियो– शिक्षाको । शैक्षिक वातावरण र अध्ययन गरेका छरछिमेकीको प्रभावले हुनुपर्छ, डिबी कट्टेल सानैदेखि पढाइमा लगनशील थिए । उनले अरूण माध्यमिक विद्यालयबाट २०४७ … Read more

प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र : बजेटमा हिमाल देख्न पाइयोस्

[ad_1] १३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसारलाई जोगाउने हो भने सबैभन्दा पहिला बजेटमा हिमाल देख्‍न पाउनु पर्ने बताएका छन् । सगमाथा बेसक्याम्पबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले दोस्रो पत्र लेख्दै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा हिमाल देख्‍न पाउनु पर्ने बताएका हुन् । उनले पत्रमा भनेका छन्, ‘लुक्लादेखि बेसक्याम्पसम्म र … Read more

जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा

[ad_1] त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए, पेम्बा । News Summary Generated by OK AI. Editorially reviewed. पेम्बा शेर्पाले २०८२ वैशाख ३० गते सगरमाथा आरोहण गरे, मिर्गौला प्रत्यारोपण गरेको अवस्थामा। अहिले उनी स्वस्थ छन् र आफ्नो अनुभवबाट अरुलाई प्रोत्साहन गर्दै छन्। विश्वकै अग्लो टाकुरो … Read more

जहाँ चुचुरोमै हिउँ छैन

[ad_1] ‘हामीले जित्ने पहाड होइन, आफैंलाई हो’ विख्यात आरोही सर एडमन्ड हिलारीको यो भनाइ मेरै लागि हो लाग्छ । रामेछापको तिल्पुङमा जन्मिएर त्यही सेरोफेरोमा हुर्किंदै गर्दा हिमालको टुप्पोमा पुग्ने मोहले मनमा घर गरिसकेको रहेछ । तर त्यो पत्तो पाउन मैले त्यही ठाउँ छोड्नु परेको थियो । अहिले इमाडोल घरमा हरेक बिहान ब्युँझिंदा कसरी हिजोभन्दा आज … Read more

हिमालको गीत गाउँदै हिमाल बिर्सिरहेका हामी

[ad_1] अस्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्यां इव मानदण्डः ।। – कुमार सम्भवम् महाकवि कालिदासले हिमालय पर्वत शृङ्खलालाई पृथ्वीको मेरुडण्ड मात्रै मानेका छैनन्, हिमाल र समुद्रबीचको रोमाञ्चक सम्बन्धको छनक समेत दिएका छन् । पूर्वीय संस्कृति र साहित्यमा हिमाल नजोडिएको कुनै प्रसंग र साहित्य नै छैन । वैदिककालदेखिका हरेक धार्मिक … Read more