ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य
नेपाली महिला क्रिकेट इतिहासमा कुनै पनि टोलीले विश्वकप खेल्न लागेको यो पहिलोपटक हो । सन् २००७ देखि महिला क्रिकेटको थालनी भएपनि १७ वर्षपछि विश्वकप खेल्ने अवसर जुरेको हो । २६ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोली शनिबार दिउँसो ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया प्रस्थान गर्दैछ । गत नोभेम्बरमा …