बेइजिङमा परराष्ट्रमन्त्री : नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ

बेइजिङमा परराष्ट्रमन्त्री : नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ

News Summary Generated by OK AI. Editorially reviewed. चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन र हिमालय संरक्षणमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौंमा रहेको अनुसन्धान तथा शिक्षा केन्द्रलाई थप स्तरोन्नति गर्न तथा वैज्ञानिकहरूको क्षमता बढाउन चिनियाँ पक्षसँग प्रस्ताव गरे । तीनदिने भ्रमणका लागि बेइजिङ …

Read more

बेइजिङमा परराष्ट्रमन्त्री : नेपालमा अर्थतन्त्र विकास गर्ने सुनौलो समय आएको छ

बेइजिङमा परराष्ट्रमन्त्री : नेपालमा अर्थतन्त्र विकास गर्ने सुनौलो समय आएको छ

३१ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अघि बढेको बताएका छन्। चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भ्रष्टाचार निर्मूलीकरणलाई प्रमुख प्राथमिकतामा राखेको प्रस्ट पारेका हुन्। राष्ट्रिय …

Read more

हुआङशान र ताइपिङ तालको छेउछाउ

हुआङशान र ताइपिङ तालको छेउछाउ

News Summary Generated by OK AI. Editorially reviewed. पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चीनको साङ्घाईमा आयोजित ‘ग्लोबल मेयर्स समिट’ मा सहभागी हुनुभएको छ । चीनको हुआङशानमा रहेको स्वचालित नोङ्फु स्प्रिङ उद्योगले रोबोटिक प्रविधि प्रयोग गरी दैनिक ९० हजार मेट्रिक टन पेय पदार्थ उत्पादन गर्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत …

Read more

प्रधानमन्त्री ओलीको चीन भ्रमणले देखाएको मार्गचित्र

प्रधानमन्त्री ओलीको चीन भ्रमणले देखाएको मार्गचित्र

नेपालको परराष्ट्र नीति विगतदेखि नै जटिल र संवेदनशील विषय रहँदै आएको छ। हिमालयको कुशीतिर बसेको नेपालको भूगोलले यसलाई दुई शक्तिशाली छिमेकी भारत र चीन–बीचको भूराजनीतिक संवेदनशीलतामा राखेको छ। यस अवस्थाले नेपाललाई परराष्ट्र नीति निर्माणमा सावधानी अपनाउन बाध्य बनाएको छ। एकातिर भारतसँग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक निकटता छ भने अर्कोतर्फ …

Read more

प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग नागरिकका यी अपेक्षा

प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग नागरिकका यी अपेक्षा

शाङ्घाइ सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली चीनमा छन्। भ्रमणको क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग साइडलाइन भेटवार्ता गरिसकेका छन् । सो भेटमा प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको स्पष्ट पार्दै यही मार्गबाट भारत र चीनबीच धार्मिक तथा व्यापारिक मार्ग खुलाउने …

Read more

बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग

बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै (मंसिर १७-२०) मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो । द्विपक्षीय राजनीतिक सम्बन्धकै पृष्ठभूमिमा विकसित उच्चस्तरीय वार्ता र द्विपक्षीय एजेन्डाका कोणबाट हेर्दा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण अत्यन्त सफल …

Read more

‘बीआरआई फ्रेमवर्क सम्झौता परराष्ट्र नीति सञ्चालनको कोशेढुंगा’

‘बीआरआई फ्रेमवर्क सम्झौता परराष्ट्र नीति सञ्चालनको कोशेढुंगा’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण र त्यसक्रममा आज बुधबार भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे अनलाइनखबरका सइन्द्र राई र बसन्त बस्नेतले गरेको कुराकानीः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । हस्ताक्षर नै हुँदैन कि …

Read more

चीनमा ओलीले सोचेजस्तै भयो, तर के फाइदा भयो ?

चीनमा ओलीले सोचेजस्तै भयो, तर के फाइदा भयो ?

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । चीनका समकक्षी प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलकोे भेटवार्तापछि दुई देशबीच सहयोग आदानप्रदान र सहकार्यका क्षेत्रमा नौ बुँदे सहमति/सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङसँग पनि …

Read more

बीआरआईको बाजीमा ओलीले के जिते ?

बीआरआईको बाजीमा ओलीले के जिते ?

१६ मंसिर, काठमाडौं । बीआरआई कार्यान्वयन योजना बनाउन हिँडेका कांग्रेस र एमालेले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा पुगेर आफूभित्रको आन्तरिक अलमल त अन्त्य गरे, तर राष्ट्रिय अलमल बाँकी छ । आन्तरिक अन्यौल यसर्थ समाधान गरे कि– एकातिर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बीआरआईलाई आफ्नो राष्ट्रिय मात्रै नभई क्षेत्रीय राजनीतिक …

Read more

चीन र भारतको भ्रमण अवलोकनपछि

चीन र भारतको भ्रमण अवलोकनपछि

शक्ति राष्ट्रको रूपमा उदीयमान चीन विश्वको ध्यान तानिरहेको छ । आर्थिक विकास, सांस्कृतिक तथा भाषिक विशिष्टता, शिक्षा, सूचना तथा प्रविधिको विकास आदिले संसारको ध्यान तानिरहेको चीनलाई बुझ्ने आफ्नै खालका दृष्टिकोणहरू छन् । चीनको राजनीतिक विशिष्टता एवम् गरिबी निवारणका प्रयासहरूको विषयले पनि विश्वको ध्यान तानिरहेकै छ । यी विशिष्टताहरूलाई चीनले आफ्नै …

Read more