गाजा र इजिप्टबीचको रफाह नाका केही दिनभित्र पुन: खोल्ने इजरायलको निर्णय
प्रकाशित मिति : माघ १२, २०८२ सोमबार गाजा पट्टी र इजिप्टबीचको रफाह नाका । फाइल तस्वीर । स्रोत : विकिपिडिया इजरायलले गाजा पट्टी र इजिप्टबीचको सीमा नाका ‘रफाह नाका’ केही दिनभित्र पैदल यात्रुहरूका लागि पुनः खोल्ने निर्णय गरेको छ। यो कदमले दुई वर्ष लामो युद्धको समयमा गाजाबाट भागेका प्यालेस्टिनीहरूलाई पहिलो …