ओटीटीमा धमाकेदार वीकएन्ड : ‘दृश्यम ३’देखि ‘हनुमान अंश’सम्म


जाडो बढ्दै जाँदा घरमै बसेर फिल्म र सिरिज हेर्ने योजना छ भने यो वीकएन्डका लागि ओटीटीमा थुप्रै विकल्प छन् । नयाँ फिल्मदेखि चर्चित सिरिजसम्म विभिन्न विधाका सामग्री स्ट्रिमिङमा आएका छन् । सिनेमाघरमा राम्रो चर्चा र कमाइ गरेका ‘दृश्यम ३’ र ‘हनुमान अंश’ देखि नयाँ सिरिज ‘ढाई चाल’ र ‘ब्लेड रनर २०९९’सम्म ओटीटीमा उपलब्ध छन् ।…



Source link

Translate »