हामीबीच झगडा छैन, आएका ‘र्‍युमर’लाई ‘स्न्याक्स’ को रुपमा लिनुहोला : रवि लामिछाने


२३ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्ता अफवाहरूलाई स्न्याक्सको रुपमा मात्रै ग्रहण गरिदिन आग्रह गरे । ‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि,…



Source link

Translate »