१८ साउन, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा अस्थायी बाँध निर्माणका क्रममा फेरि नेपाल–भारत सीमा विवाद सतहमा आएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी र स्थानीयवासीबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बल नेपालले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ । गृह मन्त्रालयले भने अहिले अवस्था सामान्य रहेको जनाएको छ । सुस्ता…