दुर्गा प्रसाईं पक्राउ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
  • अपराध अनुसन्धान कार्यालय टेकु र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई पक्राउ गरेको हो।
  • प्रसाईंले आजै पत्रकार सम्मेलनमार्फत हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए।

१७ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।

उनले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका थिए ।

उनले आजैको पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।





Source link

Leave a Comment

Translate »