लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा ललितपुरको सानेपाबाट पक्राउ परेका छन् ।
  • काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले सुशील भट्ट पक्राउ परेको पुष्टि गरेका छन् ।

३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।

भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको पुष्टी गरेका छन् ।

भट्टमाथि अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।





Source link

Translate »