ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस् : प्रधानमन्त्री शाह


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बालेन शाहले सही समय आउन केही समय लाग्ने र काम ढिलो भए पनि गलत नहुने बताएका छन् ।
  • सामाजिक सञ्जालमार्फत उनले जनतालाई नआत्तिन आग्रह गर्दै कहिलेकाहीँ वास्तविकता सुनेको र देखेको भन्दा फरक हुन सक्ने उल्लेख गरेका छन् ।
  • शाहले भने, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्, कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् ।

उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् ।

शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका छन् ।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’





Source link

Translate »