एउटा मायी नगरमा पुरानो साथी

एउटा मायी नगरमा पुरानो साथी

जब कहीं मेरो लेखनको प्रसङ्ग उठ्छ मलाई सुदूर अतीतमा आफ्नो किशोर वयको याद आउँछ। अझ बढी त्यो साथीको सम्झना आउँछ जो दाङ जिल्लाको पश्चिमतिर पर्ने एक गाउँमा मसँगसँगै हुर्किंदै थियो। प्रकृतिको काखमा खेलिरहेको त्यो गाउँले किशोरलाई के थाहा कि भविष्यको अज्ञात बाटो कस्तो हुनेछ! कुन सपनाहरू कसरी फक्रिनेछन्! कति घुम्ती …

Read more

मेरो लेखनी : म कसरी लेख्छु, किन लेख्छु

मेरो लेखनी : म कसरी लेख्छु, किन लेख्छु

प्राणी, जीव र जगतबारेको लेखन कसरी गर्ने ? यहाँ यही प्रश्नको सेरोफेरोमा आफ्ना अनुभव एवं अनुभूति बाँड्न र साटफेर गर्न चाहन्छु । यो आख्यानको विधा हैन, तर तथ्य र वस्तुपरक वास्तविकताको व्याख्यान भने निश्चय पनि हो । त्यसकारण यस क्षेत्रमा कलम चलाउन विषयवस्तुको चयनदेखि नै चनाखो हुनु आवश्यक हुन्छ । …

Read more

आनन्द संहिता : मनको चिकित्साशास्त्र

आनन्द संहिता : मनको चिकित्साशास्त्र

मनोचिकित्सक डेबिड डि. बर्न्सको एउटा ख्यातिप्राप्त पुस्तक छ– ‘द फिलिङ गुड: द न्यू मूड थेरापी। नकारात्मक भावनासँग कसरी लड्ने र आफ्नो मानसिक अवस्थालाई कसरी ठिक बनाइराख्न सकिन्छ भन्ने बारेमा लेखिएको स्वसहयोगी (Self-Help) पुस्तक हो, यो। डा. बर्न्सले विशेषगरी तनाव व्यवस्थापन एवं डिप्रेसनको उपचारका विभिन्न आयामको बारेमा चर्चा गरेका छन्। यो …

Read more

आफ्नो भाषामा किताब लेख्नु किन महत्वपूर्ण छ ?

आफ्नो भाषामा किताब लेख्नु किन महत्वपूर्ण छ ?

सुरेश ढकालको नयाँ प्रकाशित पुस्तक ‘इतिहासअघिको इतिहास’बारे म यहाँ मेरा केही धारणाहरू राख्न चाहन्छु। मेरा कुरालाई म मुख्य दुई दृष्टिकोणबाट यहाँ राख्नेछु। पहिलोचाहिं मातृ भाषामा पढ्ने अधिकार र मौकाको बारेमा, अनि दोस्रोचाहिं सिकारी युगका महिलाहरू बारेमा। यो पुस्तकलाई पूर्ण रूपमा बुझ्नसक्ने मेरो क्षमता नभए पनि यो नेपाली भाषामा प्रकाशित हुनु …

Read more

किवाहाङ : अँध्यारो गर्भगृहको पटाक्षेप

किवाहाङ : अँध्यारो गर्भगृहको पटाक्षेप

मेलो पस्नुभन्दा पहिले ब्रेडबेरीको एक भनाइले मलाई निकै पोलिरहेको छ। उनले भनेका छन् कि किताब नपढ्नु भनेको किताब जलाउनु जस्तै अपराध हो। उनलाई आधार मान्ने हो भने मैले निकै अपराध गरेको छु किनकि साथीहरूले उपहार दिएका कैयौं किताब मेरो पुस्तकालयमा सुरक्षित छन् र मैले पढ्न भ्याएको छैन। आफैंले किनेर ल्याएका …

Read more

बाको छाता हरायो

बाको छाता हरायो

खुइ्यय ! लामो सुस्केरा हाल्दै बा खाटमा बस्नुभयो । बाको अनुहार मलिन थियो । केही बोल्नुभएन । गम्छाले पसिना पुछ्नुभयो ।‘बा ! के भयो ?’ हाम्रो अगाडि सधैं हँसिलो देखिनुहुने बाको अनुहार मलिन देखेर मैले अत्तालिंदै सोधें । ‘केही भएको छैन’ बा सुस्तरी बोल्नुभयो । चश्माको सेतो सिसाबाट मैले बाको …

Read more

इन्टर्न

इन्टर्न

जागिरमा त्यो दिन व्यस्तताले गाँजेको थियो मलाई। अफिसमा भेट्न आउने मान्छेहरूको घुइँचोले गर्दा मिटिङ पछि मिटिङ चलिरहेको थियो। त्यस्तो व्यस्तताको बावजुद बेला–बेलामा इमेल चेक नगरी धरै थिएन। अलिकति फुर्सद हुनासाथ कहिले कम्प्युटर र कहिले फोनबाट इमेल चेक गरेर जवाफ पठाइरहेको थिएँ। मेरो अफिसमा इमेलको जवाफ तुरुन्तै नदिए हाकिम वा आफू …

Read more

पाब्लो नेरुदा: साहित्य, तीन पत्नी र एक प्रेमिका

पाब्लो नेरुदा: साहित्य, तीन पत्नी र एक प्रेमिका

बीसौं शताब्दीका महान् कवि हुन्, पाब्लो नेरुदा। १२ जुलाई १९०४ मा पराल, चिलेमा जन्मिएका उनले सन् १९७१ मा साहित्यमा नोबेल पुरस्कार पाएका थिए। नेरुदाका पिता होजे डेल कारमेन रेलवेका कर्मचारी थिए र आमा रोजा नेफ्ताली स्कूलको शिक्षिका थिइन्। उनकी आमा उनी दुई महिनाको हुँदा बितेकी थिइन्। १० वर्षकै उमेरमा कविता …

Read more