टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’

पुग्नु छ हिमालको नजिक । तर, बीचबाटोमै गाडीले धोका दियो । चक्का घुम्छ तर अगाडि सर्दैन । धकेलेर पुर्‍याउन सम्वभ छैन । बाटोमा पहिरो झरेको छ । जसरी पनि गन्तव्यमा पुग्नु छ । तर कठिन छ । पछाडि फर्किने छुट ललितपुर इमाडोलका सुलभ बुढाथोकीलाई छैन । अब के गर्ने ? …

Read more

सुमनाले देखेका शिक्षा सुधार्ने १२ आधार

सुमनाले देखेका शिक्षा सुधार्ने १२ आधार

२० मंसिर, काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा एक वर्षदेखि विचाराधीन छ । विद्यालय शिक्षा विधेयक कुन सरकार मातहत रहने, कुन तहको सरकारको भूमिका के हुने, शिक्षाको गुणस्तर कसरी उकास्ने लगायत विषयमा राजनीतिक दलहरूका आ–आफ्ना मत रहँदै आएका छन् । २५ असोज २०८० देखि संसद्‌मा विधेयक दर्ता भए लगत्तै शिक्षकहरूले …

Read more

‘शिक्षाले गरीबलाई पछौटेपनबाट माथि उकास्नुपर्थ्यो, तर असफलतातिर धकेलेको छ’

‘शिक्षाले गरीबलाई पछौटेपनबाट माथि उकास्नुपर्थ्यो, तर असफलतातिर धकेलेको छ’

देश भर्खर मात्र बाढी–पहिरोको प्रकोपबाट गुज्रियो । यो विध्वंसकारी प्राकृतिक प्रकोपका कारण सयौं दाजुभाइ र दिदीबहिनीले अकालमा ज्यान गुमाएका छन् । हजारौंले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । हाम्रा बाटो, पुल, खेतीपाती गर्ने जमिन, विद्युत् लगायत धेरै विकास आयोजना क्षतिग्रस्त बन्न पुगेका छन् । सधैं थोरै र सानै कुरामा रमाउने …

Read more

सार्वजनिक शिक्षा सुधारका अस्त्र

सार्वजनिक शिक्षा सुधारका अस्त्र

मुलुक विकसित हुनु र मुलुकमा सामाजिक एकता बलियो रहनुको प्रमुख कारण सार्वजनिक शिक्षा हो। मुलुकको समुन्नति र विकासका लागि सार्वजनिक शिक्षामा पर्याप्त लगानी गर्नुपर्छ। आज जे–जति देशहरू समृद्ध छन्, ती सबै देशहरूले शिक्षामा गरेको लगानीका कारणले नै सम्भव भएको हो। शिक्षा देशको मेरुदण्ड हो, जबसम्म मेरुदण्ड बलियो हुँदैन तब भारवहन …

Read more

ख्वप विश्वविद्यालयः शिक्षाको नयाँ अध्याय

ख्वप विश्वविद्यालयः शिक्षाको नयाँ अध्याय

विश्वविद्यालय भन्नाले स्कूल, क्याम्पस लगायत अध्ययन, अध्यापन तथा अनुसन्धान कामको थालनी गर्ने, पद्धति विकास र नियमित अध्ययन अध्यापनको वातावरण तयार गर्नेे थलो हो । सिकेर, पढेर, सुनेर वा अन्य कुनै तरिकाबाट औपचारिक रूपमा शिक्षा प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक क्रियाकलाप कुनै विषयमा लुकेको …

Read more

राजनीतिक आडमा त्रिवि पदाधिकारीलाई ‘सिध्याउने’ धम्की

राजनीतिक आडमा त्रिवि पदाधिकारीलाई ‘सिध्याउने’ धम्की

५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवाद उत्कर्षमा पुगेको छ । त्रिविकी सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीको सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीसँग माग गर्दै सामाजिक सञ्जाल मार्फत अपिल गरेकी छिन् । मन्त्री भट्टराईले बुधबार बिहान फेसबुक र एक्समा लेखेकी छिन् …

Read more