३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
२४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसमध्ये तीन हजार १७ जना पुरुष, …